बिर्तामोडमा साइबर सुरक्षासम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

बिर्तामोड । क्यान झापाको आयोजना तथा इलाका प्रहरी कार्यालय बिर्तामोडको सह–आयोजनामा १ दिने साइबर सुरक्षासम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । शनिबार बिर्तामोडमा सम्पन्न उक्त कार्यक्रमले बर्तमान समयमा बढ्दै गएका साईबर अपराध यसका चुनौती र समाधानका उपायहरुको बारेमा स्थानीय निकायका प्रतिनिधी, समाजसेवीहरु, सुरक्षा निकायका प्रतिनिधीहरु लगायत सम्पूर्ण समन्धित निकायका प्रतीनीधी एवं अगुवाहरुलाई पछिल्ला दिनहरुमा … Continue reading बिर्तामोडमा साइबर सुरक्षासम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न